Rule 57
कुटनैतिक सुविधा सम्बन्धमा
ऐनको दफा २५ को उपदफा (१) को खण्ड (क) को प्रयोजनको लागि कुटनैतिक सुविधाप्राप्त व्यक्तिले परराष्ट्र मन्त्रालयले दिएको निस्सा समेत संलग्न राखी करको रकम फिर्ता पाउन विभाग समक्ष दरखास्त दिनु पर्नेछ ।